आईपीएल: आजको खेल राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा बेङ्लोर र मुम्बईबीच हुने

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेल राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल दिउँसो पौने ४ बजे हैदराबादमा हुनेछ ।

त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्