अछाम – अछाममा जिल्लाको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी छिन्। उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
अछाममा एक किशोरी मृत फेला

सांकेतिक तस्बिर