सत्तारुढ गठबन्धनको बैठक सकियो, बानेश्वरबाट नेताहरु हिँडे, कसले कुन मन्त्रालय पाउँदैछन् ?

File Pohto

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए लगत्तै सबै पार्टीका नेताहरु संसद भवनबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको मन्त्रीमण्डलको गठन गर्ने लामिछानेले बताए ।

एमालेले उपप्रधानसहित अर्थ र माओवादीले उपप्रधानसहित रक्षा मन्त्रालय पाउने बताइएको छ । जनमत पार्टीले भने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्