काठमाडौँ – नेकपा एमालेकी नेतृ शान्ता चौधरीले काँग्रेस सभापति समेत रहेको प्रधानमन्त्री शेर बहादुर देउवालाई पुरानो विज्ञप्ति शेयर गर्दै प्रश्न गरेकी छिन् ।
मंगलबार चौधरीले समाजिक संजालमा काँग्रेस सभापति शेर बहादुर देउवाले २०७८ साल बैशाख २१ गते जारी गरेको विज्ञप्ति शेयर गर्दै प्रधानमन्त्री ज्यू तपाइलाई यो वज्ञप्तिले गिज्याउँदैन ? भनेर प्रश्न गरेकी छिन्् ।