काठमाडौँ – डोटीबाट निर्मला साउद प्रदेशसभा सदस्यमा चयन भएकी छिन् । नेकपा एमाललेले समानुपातिक प्रणालीबाट साउदलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । साउद २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट डाटीको पूर्वीचौकी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिकामा ५ वर्ष कुशलतापूर्वक विताएपछि साउद प्रदेशसभा सदस्यमा चयन भएकी हुन् ।