कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउँद २ हजार बढी मतले अगाडि

कैलाली – कञ्चनपुरमा क्षेत्र २ मा कांग्रेसका एनपी साउँदले १३ हजार ५८९ मत प्राप्त गरेका छन्। बुधबार बिहानसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनले अग्रता कायम गरेका हुन्। एमालेका नरबहादुर धामीले ११ हजार १५८ मत पाएका छन्। साउँद धामीभन्दा २ हजार ४३१ मतले अगाडि छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्