मौद्रिक नीति आज ४ बजे सर्वाजनिक हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम कसरतमा जुटेको छ । आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकले अहिले सञ्चालक समितिको बैठक डाकेर छलफल चलाइरहेको छ । बिहान ८ बजेदेखि जारी बैठक अहिले पनि जारी रहेको बैंकले जनाएको छ । मौद्रिक नीतिका लागि जारी बैठक दिउँसो पुनः बस्नेछ । बोर्डबाट पास भएलगत्तै अपरान्ह ४ बजेतिर मौद्रिक नीति सार्वजनिक हुने बैंकले सूचन मार्फत जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्