‘शक्तिशाली स्थानीय तह भएपछि प्रदेश र जिल्ला समन्वय समिति किन चाहियो’ ? : गोकुल बास्कोटा

File Photo

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व संचार मन्त्री गोकुल बास्कोटाले शक्तिशाली स्थानीय तह भएपछि प्रदेश र जिल्ला समन्वय समिति नचाहिने बताएका छन् । ‘शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ?’ बास्कोटाले भने । उनले राष्ट्रिय सभामा केहि सिट थपेर राष्ट्रिय समावेशी सभा बनाउन सकिने धारणा समेत राखे । ‘बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ’ उनले भने, ‘प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ । अग्रगामी कदम नै यही हो ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्