काठमाडौंको आकाशमा केहि समय फन्को मारेर दुई जहाज किन दिल्ली डाइभर्ट भए ?

काठमाडौं – काठमाडौंमा ठूलो पानी परेकाले उडान तथा अवतरण प्रभावित हुनुका साथै केहि जहाजहरुलाई डाइभर्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो पानी परेकाले भारतको दिल्लीबाट काठमाडौका लागि उडान भरेका दुई जहाज केहि समय आकाशमा घुमेर अवतरण हुन नसकेपछि दिल्ली नै ’डाइभर्ट’ भएका छन् ।

विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्