अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

काठमाडौँ – सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ ।

सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन् । यस अघि ७० वर्ष देखि बृद्ध भत्ता दिइदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्