काठमाडौँ – देशभर २ सय ४५ स्थानीय तहको नजिता सार्वजनिक भएको छ । सबै भन्दा नेपाली काँग्रेसले ११५ स्थानीय तहमा प्रमुख र १०९ मा उपप्रमुख जितेको छ । भने नेकपा एमालेले ७० स्थानीय तहमा प्रमुख र ७२ मा उपप्रमुख जितेको छ यस्तै माओवादी केन्द्रले ५४ स्थानीय तहमा प्रमुख र ५२ मा उप प्रमुख जितेको छ । जसपा नेपालले २ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको छ भने ए. समाजवादीले ४ स्थानीय तहमा प्रमुख र ८ स्थानीय तहमा मा उपप्रमुख जितेको छ ।