काठमाडौं – सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् ।
सूचि सहित
११ जना सहसचिवको सरुवा (सूचि सहित)

FILE PHOTO