देउवा र प्रचण्डबीच भेटवार्ता, सर्वदलीय बैठक बोलाउने सहमति

काठमाडौं – नेपाली काँग्रेसका सभापति समेतर रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार विहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो । भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्