देउवा पक्षले प्रदेश र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्यायो, सुदूरपश्चिम बाट को– को परे ?

PHOTO : RSS

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्याएको छ । सात प्रदेश तथा समावेशी तर्फका केन्द्रीय उम्मेदवारको टुंगो लगाएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रदेशबाट दुई पुरूष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ ।

यी हुन् संस्थापन पक्षका केन्द्रीय सदस्यका उम्मेदवार

प्रदेश १
अमृत अर्याल (मोरङ)
आनन्द सन्तोषी राई (धनकुटा)
महिला– महिन्द्र लिम्बु (झापा)

प्रदेश २
रमेश रिजाल (पर्सा)
आनन्द ढुंगाना (धनुषा)
महिला– चित्रलेखा यादव (सिरहा)

बागमती प्रदेश
ध्यानगोविन्द रञ्जित (काठमाडौं)
ध्रुव अधिकारी (नुवाकोट)
महिला– उर्मिला केसी (ललितपुर)

गण्डकी प्रदेश
ध्रुव वाग्ले (तनहुँ)
सोभियतबहादुर अधिकारी (कास्की)
महिला– सरस्वती तिवारी (स्याङ्जा)

लुम्बिनी
देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम)
चन्द्र केसी (गुल्मी)
महिला– शिला शर्मा खड्का (दाङ)

कर्णाली
कणर्बहादुर बुढा (डोल्पा)
राजीव विक्रम शाह (जाजरकोट)
महिला– जानकी सिंह (सुर्खेत)

सुदूरपश्चिम प्रदेश
डा. रणबहादुर रावल (कैलाली)
यज्ञराज जोशी (कञ्चनपुर)
महिला– सुशीला भट्ट (कैलाली)

मुस्लिम
अब्दुल रज्जाक (रूपन्देही)
अब्दुल सतार (गोरखा)
सुविदा खातुन (बर्दिया)

पिछडिएको क्षेत्र
अर्जुन जंगबहादुर सिंह (बझाङ)

अल्पसंख्यक
प्रदीप सुनुवार (ओखलढुंगा)

अपाङ्गता
मदनकृष्ण श्रेष्ठ (भक्तपुर)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्