काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने बताएका हुन ।
अध्यक्षमा उठ्ने भीम रावलको संकेत
