काठमाडौँ – प्रतिनिधि सभाको बैठक सुरु हुना साथ नेकपा एमालेले आज पनि संसदमा नाराबाजी गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बैठकको कारवाही सुरु गर्ना साथा एमालेका सांसदहरुले उठेर संसदमै नाराबाजी गरेका हुन् ।
२३ गते बसेको संसद बैठकमा पनि एमालेले ३ पटक सम्म बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।