काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शेयर बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।
आईपीओको नजिता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।