काठमाडौँ – नेकपा एमालेले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । दास्रो बैठक सुरु भए लगत्तै संसदमा एमालले नाराबाजी सहित दास्रो बैठक अवरुद्ध गरेको हो ।
एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो । लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।