काठमाडौं – बुधबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा