विवेकशील साझाका नेता उज्वल थापाको उपचारका क्रममा निधन

काठमाडौं – विवेकशील साझा दलका नेता उज्वल थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उपचारका क्रममा निधन भएको छ । स्व​. थापा लामो समयदेखि कोरोना संक्रमणबाट विरामी भई मेडसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्