कोरोना मुक्त भएसँगै अध्यक्ष शेर्पाको सक्रियता बढ्यो, स्वास्थ्यकर्मी र औषधिसहित गाउँ–गाउँमा

हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा कोरोनाका विरामीहरूका लागि औषधि बाड्न व्यस्त देखिएका छन् । अध्यक्ष शेर्पा कोरोना मुक्त भएपछि गाउँघरमा उहाँको सक्रियता बढेको छ ।

स्वास्थ्यकर्मीको टोलिसहित औषधि लिएर अध्यक्ष शेर्पा गाउँपालिकाका विभिन्न वस्तिहरूमा पुगेका छन् । उहाँको सक्रियताले गाउँबासिहरूले केही राहत महसुस गरेका छन् । कोरोनको पहिलो लहरमा पनि अध्यक्ष शेर्पाले गाउँ गाउँमा स्वास्थ्यकर्मी सहित औषधि पुर्याएका थिए ।

हेर्नुहोस् तस्विरमा

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्