कठमाडौंं – काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर ५.३ म्याग्नेच्युडको दाेस्राे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ।