प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनमा, संसद बैठक स्थगित, केही बेरमा पुन: बस्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसदको पहिलो बैठक केही बेरका लागि स्थगित भएको छ । अर्को बैठक केही बेरमा संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्