काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सामूहिक राजीनामा नदिने बरु प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।
एमाले नेता भीम रावलले पार्टीभित्र आफूहरुको असन्तुष्टि यथावत् रहेको बताउनुभयो ।