श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका–१ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीमाथि ६५ वर्षीय श्रीमती मनमाया भण्डारीको हत्या गरेको आरोप लागेको छ । पक्राउ परेका भीमबहादुरलाई झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्