काठमाडौँ – बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार गरेको प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जना गरी ८७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।