नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन

काठमाडौँ –  नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ४५ बर्षिय पुरुषको यहि साउन २१ गते निधन भएको हो । यसैगरी मोरङकै विराटनगर महानगरपालिकाका ४५ बर्षिय पुरुष, सर्लाहीका ६५ बर्षिय महिला, धनुषाकी ७२ बर्षिय महिला र सप्तरीका ४२ बर्षियका एक पुरुषको समेत निधन भएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्