शुक्रवार थप दुई सय २४ जनामा कोरोना पुष्टि, १ सय ५१ जनाले कोरोना जिते

काठमाडाैँ – नेपालमा शुक्रबार थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा दुई सय २४ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै शुक्रबार १ सय ५१ जनाले कोरोना जितेका छन । अहिलेसम्म हजार जना डिस्चार्ज भएका छन् । शुक्रबार १ सय ५१ जनाले कोरोना जितेका छन । अहिलेसम्म १४ हजार ३ सय ९९ जना डिस्चार्ज भइसकेका छन । शुक्रबार १० हजार ७ सय ६८ पीसीआरको परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्