आइतबार ७५ जनाले कोरोना जिते, निको हुनेको संख्या १३ हजार १२८ पुग्यो

काठमाडौँ – आइतबार ७५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलेस७५जनाले कारोना जितेको बताए । यससँगै निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्