शुक्रबार १०३ जनाले कोरोना जिते, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो

काठमाडौँ – शनिबार १ सय ३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । यो कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्