शुक्रबार २ सय ८५ जनाले कोरोना जिते, ६६.१२ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – शुक्रबार २ सय ८५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ८५ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ । यो कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्