सोमवार एक हजार ७ सय ५ जनाले कोरोना जिते, ६० दशमलव ७ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – शनिवार एक हजार ७ सय ५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ हजार ७ सय ५ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत हो ।

 

याे पनि पढ्नुहाेस् 

सोमबार नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्