आज (सोमबार) देशका यी विभिन्न स्थानमा बाढी तथा डुबानको खतरा

FILE PHOTO

आज (सोमबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको खतरा रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज कन्काई, कोसी, कमला, बागमती, नारायणी नदी, प्रदेश १, २, बागमती र गण्डकी प्रदेश भई वहने नदीमा अलि ठूलै बाढी आउने सम्भावना छ। यस्तै आज प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका क्षेत्र डुबानमा पर्ने उच्च जोखिम छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्