नेपालमा प्रशारण रोक लगाइएका च्यानहरु फेरी सञ्चालनमा, चार च्यानल भने बन्द

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुतका बारेमा भ्रामक तथा गलत सन्देश प्रवाह गरेको भन्दै नेपालमा प्रशारण रोक लगाइएका च्यानहरु फेरी खुलाएका छन । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन् ।

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको छ । हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालनमा आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्