आइतबार १ सय ४७ जनाले कोरोना जिते, निको हुनेको संख्या ८ हजार ५८९ पुग्यो

काठमाडौँ – आइतबार १ सय ४७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ४७ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्