शुक्रवार १ सय २० जनाले कोरोना जिते, जम्मा ८ हजार ११ कोरोना संक्रमित डिस्चार्ज

काठमाडाैँ – शुक्रवार १ सय २० जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय २० जनाले कोरोना जितेेेेेकाे बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्