बिहिबार १ सय ३९ जनाले कोरोना जिते, जम्मा ७ हजार ८९१ कोरोना संक्रमित डिस्चार्ज

बिहिवार १ सय ३९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ३९ जनाले कोरोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्