सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा सोमबार थप ९१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ९१ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ३६ जना, अछामका २२ जना, डोटीको १२ जना, कञ्चनपुरका १२ जना, बझाङका ४ जना, डडेल्धुराका २ जना र दार्चुलाका १ जना रहेको छन । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्