प्रधानमन्त्री ओलीसँग ‘वान टु वान’ वार्ता गरि प्रचण्ड बालुवाटारबाट निस्किए

फाइल तस्विर
फाइल तस्विर

काठमाडौं – प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष प्रचण्डले एक्लाएक्लै छलफल गरि बाहिरिएका छन् ।

दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।
यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्