सुदूरपश्चिमा शनिवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा शनिवार १० जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दिउँसो ३ बजेसम्मको विवरण अनुसार महाकाली नगरपालिका, कञ्चनपुरका २ महिला र २ पुरुष गरि ४ जना, डोटीका ३ पुरुष, चारुपाटी अछामका १ पुरुष, धनगढी उपमहानगरपालिकाका १ पुरुष र दशरथचन्द नगरपालिका, बैतडीका १ पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको हो ।