बैतडीका ८ महिने शिशु सहित सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

डोटीका १२ जना, कैलालीका १३ जना, कञ्चनपुरका ७ जना, बैतडीका ८ महिने शिशु सहित ४ जना, अछामका २ जना र बझाङका एक जना गरी ३० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्