आकस्मिक रुपमा स्थायी समिति बैठक बीचमै रोकियो, ओली र प्रचण्डबीच छलफल

File Photo

काठमाडौँ – बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ ।

बैठक चलिरहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो ।

त्यसपछि बैठक चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका थिए ।

स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले भने, ‘दुई अध्यक्षको छलफलका लागि बैठक केहीबेरका लागि रोकिएको हो,’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्