खुमलटार बैठिक सकियो, पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत

काठमाडौँ – खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा बिहीबार बिहान छलफल गरेका हुन् ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्