काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी की रुवी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।
ठाकुरको प्रस्तावकमा सोही पार्टीका आरेन राई रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी र श्रम संस्कृति पार्टीकै अम्बिकादेवी संग्रौलाले समर्थन गरेका छन् ।







