काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक को हिरासत म्याद पाँच दिन थपिएको छ ।
काठमाडौँ जिल्ला अदालत का न्यायाधीश जगत बहादुर पौडेल को इजलासले आइतबार अनुसन्धानका लागि थप पाँच दिन म्याद दिएको हो ।
नेकपा एमाले का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्धको मुद्दामा थप अनुसन्धानका लागि समय आवश्यक देखिएको भन्दै अदालतले म्याद थप गरेको हो ।







