एमालेको आकस्मिक सचिवालय बैठक बोलाइयो

File Photo

काठमाडौँ – नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत बैठक बस्ने जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले गरेको सम्बोधनप्रति आपत्ति जनाउँदै त्यसबारे सचिवालय बैठकमा विस्तृत छलफल गरिनेछ।

पार्टी कार्यालय स्रोतका अनुसार सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्