एनपीएल क्रिकेट : आज पोखरा–लुम्बिनी र सुदूरपश्चिम–जनकपुरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्वपूर्ण खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ।

तीन खेलमध्ये एक खेल जित्दै २ अंकसहित पोखरा तालिकाको छैटौं स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्