आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौं — देशभर आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य घटेर तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्