भोटाहिटीस्थित साइबर ब्युरोमा पुगे महेश बस्नेत, बयान लिदै प्रहरी

काठमाडौँ — प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको साइबर ब्युरो स्रोतले बतायो ।

पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । प्रहरी स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्