दासढुंगा नजिकै अर्को पहिरो खस्दा मुग्लिन-नारायणघाट सडक एकतर्फी

काठमाडौँ –  पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ ।

चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो । उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि राजमार्ग दुईतर्फी हुने सडक विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्